पर्यटन व्यवसायी बके एक कार्यक्रम विच सम्मानित

काठमाडौं : नेकपा माओवादी संघ आवद्ध नेपाल उद्योग व्यापार महासंघले पर्यटन व्यवसायी रामसुन्दर बकेलाई एक कार्यक्रम विच सम्मानित गरेको छ । पर्यटन क्षेत्र तथा नेपाल उद्योग ब्यापार महासंघमा क्रियाशिल्ताको मुल्याकन गर्दै सम्मान गरेको हो ।

नेपालको भौगोलिक बनावटका सार्थ नेपाल माटो अनुसार सुहाउने जे पाक्छ त्यो बिक्छ तथा गाउँ गाउँमा होमस्टे घर–घरमा रोजगारी अभियान चलाईरहेका बकेलाई सम्मान गरेको हो ।

उनलाई उर्जामन्त्री शक्ति बहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका थिए । सम्मान पत्र प्राप्त गरीसकेपछी भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक समेत रहेका रामसुन्दर बकले घुमफिर सग भने यो सम्मानले मलाई थप जिम्मेवार बनाउनुका साथै मलाई उर्जा मिलेको बताए ।


Facebook Comment


No ads found for this position