पर्यटन क्षेत्रको विकास नहुनु पर्यटन क्षेत्रको निति निमार्ण तहका मानिसहरु पर्यटन क्षेत्र बुझेका छैनन् : शेर्पा
नेपाल पर्यटन बोर्ड संचालक समितिका सदस्य ङावाङीमा शेर्पा नेपालमा पर्यटन क्षेत्रको विकास नहुनु पर्यटन क्षेत्रको निति निमार्ण तहका मानिसहरु पर्यटन क्षेत्र नै नबुझेकाले पर्यटन क्षेत्रको जती विकास हुनु पर्ने हो त्यती हुन नसककेको बताए । सदस्य शेर्पाले भने कोभिडका कारण सबैभन्दा प्रभावीत क्षेत्र भनको पर्यटन हो । यस्तो अवस्थमा पनी सरकाले केही ध्यान नदिएको गुनसो समेत गरे ।
बाँकी भिडियोमा