नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
नेपालमै बन्यो विद्युतीय स्कुटर, एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने (भिडियोसहित)
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ । […]