रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु

१ पुस, धनगढी । रुस–युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको मृत्यु भएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी […]

पर्यटनदेखि विमानस्थलसम्म

अच्युतप्रसाद पौडेल ‘चिन्तन’ सबैको मुखमा सुनिन्छः पर्यटन, टुरिस्ट, पर्यटक, टुरिजम आदि । टुरिजम वास्तवमा फ्रेन्च शब्द हो । १९ औं […]

जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सुरु

धनुषा । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ । त्रेतायुगमा श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा […]

चोभारस्थित मन्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ सञ्चालनमा

काठमाडौंको चोभारस्थित मन्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ सञ्चालनमा आएको छ। तीन चरण गरेर खेल्न पाइने जिपलाइनको कुल लम्बाई करिब ४ सय […]

चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने

२९ मंसिर, चितवन । पर्यटकीय नगरी सौराहामा १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार […]

भक्तपुरको रानीपोखरी : पर्यटकको आकर्षण बन्दै

मंसिर, भक्तपुर । वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल । चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी । वरिपरि कलात्मक […]

पाहुनाको पर्खाइमा शुक्लाफाँटाका…..

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन् । घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा […]

नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा

भक्तपुरको नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका-६ र ७ मा  २ हजार २५० मिटर लामो जिपलाइन […]

पर्यटन मन्त्रालयका सचिव भरतमणि सुवेदी लगाएत केही सचिव सरुवा

मंसिर, काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायहरुमा सचिव सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा […]

प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणाली हटाएपछि विवाद उत्पन्न, आन्दोलनमा पाइलट

पोखरा । पोखराको प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणाली हटाएपछि विवाद उत्पन्न भएको छ । अहिलेसम्म प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई […]

एमबाप्पे, मेसी र हालान्ड बेस्ट फिफा अवार्डको लागि भिड्ने

मंसिर, काठमाडौं । फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको अन्तिम तीन खेलाडीको मनोनयनमा अर्जेन्टिनाका लिओनल मेसी, फ्रान्स तथा पीएसजीका […]

फोक्सुण्डो ताल पुग्नेको संख्या वृद्धि, तीन महिनामा दुई हजार पर्यटक

हेमन्त केसी जाजरकोट– डोल्पाको सदरमुकाम दुनैसम्म यातायात सेवा पुगेसँगै डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने फोक्सुण्डो ताल पुग्नेको संख्या वृद्धि भएको छ […]

पर्यटकीय क्षेत्र रामग्राममा चहलपहल बढ्यो

बुटवल– रामग्राम स्तुपा क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासको लागि दूरदर्शी परियोजनाको शुभारम्भ गरिएपछि चहलपहल बढेको छ । लुम्बिनी विकास कोषको […]

फोक्सुण्डो ताल : तीन महिनामा दुई हजार पर्यटक

हेमन्त केसी जाजरकोट– डोल्पाको सदरमुकाम दुनैसम्म यातायात सेवा पुगेसँगै डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने फोक्सुण्डो ताल पुग्नेको संख्या वृद्धि भएको छ […]

काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस

२७ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम […]

१८ वर्षमा तीन हजार मात्रै पर्यटक

पर्यटक क्षेत्रमा विदेशी पर्यटक आकर्षित गर्न सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि तथा जीविकोपार्जनमा सुधार हुने देखिएको छ । तर पनि […]

कर्णालीका ७९ पालिकामा चन्दननाथ पर्यटन बोर्ड

सागर परियार जुम्ला– पर्यटकीय दृष्टिले जुम्लालाई विश्वमा चिनाउन कर्णालीका ७९ वटै पालिकामा चन्दननाथ पर्यटन बोर्ड गठन गरिएको छ । पर्यटन […]

कालिञ्चोक आउने पर्यटक बढ्न थाले

दोलखा– कालिञ्चोक आउने पर्यटक बढ्न थालेका छन् । धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनको कारण कालिञ्चोक आउने पर्यटक पछिल्लो समय बढेका […]

लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन न्यून

सुदीप भण्डारी बुटवल– लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन न्यून रहेको छ । गत नोभेम्बरमा नेपालबाटै ८५ हजार ८५७ जना पर्यटक लुम्बिनी […]

भैंसी गोठ बन्यो पर्यटकीय क्षेत्र

धिरन खत्री म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने भैंसी गोठ ‘घोडेपानी’ पर्यटकीय क्षेत्रमा परिणत भएको छ । सडक नहुँदा पोखराबाट […]

लिम्चुङबुङ गाउँपालिका एउटै पुस्तामा गाउँ समृद्ध बनाउने अभियान घोषणा

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका एउटै पुस्तामा गाउँ समृद्ध बनाउने महाअभियान घोषणा गरेको छ । गाँउपालिकाले एक कार्यक्रम बिच एउटै पुस्तामा […]

ad3 ad4